युएइ। जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १२औँ खेलमा किंस ११ पञ्जाबले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। सारजाह क्रिकेट रंगशालामा सोमबार...
READ MORE....
काठमाडौं भदौ, ५दुबइ मा अलपत्र परेका नेपालीलाई लिन नेपाल एर्लाएन्स आईतवार दुबइ जान लागेको छ। १७ अगस्ट मा काठमाडौं बाट दुबइ को लागि...
९ जुन, नेपालबुधबार यूएईबाट दुई वटा उडानमा करिब ४०० नेपाली स्वदेश आउने भएका छ्न।उनीहरुलाई त्यहीँ कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनिएको छ ।नेपालमा...
८ जुन, युएई ।लकडाउनका करण युएईमा लामो समयदेखि अलपत्र परेका नेपालीहरुले आइतवार बिहान अबुधावीस्थित नेपाली दूतावासमा घेराउ गरेका छ्न।आफ्नो समस्या राख्न दूतावासमा गएका...
५ जुन युएई ।यूएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल आइपुगेको छ । कोरोनाको कारण समस्यामा परेका एकसय ५७ जना नेपाली एअर...
४ जुन। नेपालसरकारले विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने काम सुरु गरेको छ ।यसै क्रममा श्रम र विद्यार्थी गन्तव्य मुलुकबाट समस्यामा परेका नेपाली...
सरकारले युएइमा रहेका २८ गर्भवती र कुवेतमा माफी पाएर बसेका सहित २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने भएको छ।सरकारले...
नाक, मुख नढाकी मास्क लगाउनेलाई यूएईको दुबई प्रान्तले एक हजार दिर्हाम जरिवाना तोकेको हो ।मास्क राम्रोसँग नलगाउँदा सङ्क्रमण फैलिने जोखिम भएको भन्दै जरिवाना...
यूएईले भिसाको म्याद सकिएका र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई जरिवाना माफ गरिदिने भएको छ । यसअघि मार्च १ पछि...
गैरआवासीय नेपाली संघ ९एनआरएनए० युएईले कोरोना भाइसर संक्रमणका कारण युएईमा पाँच नेपालीको मृत्यु भएको जनाएको छ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० युएईका अध्यक्ष प्रकाश...