आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डेद्वारा भारतमा अलपत्र परेका नेपालीलाई सहयोग

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एवम् नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डेद्वारा भारतमा अलपत्र अवस्थामा रहेका नेपालीलाई खाद्यन्न एवम् उताराखण्ड अलपत्र नेपालीलाई आफ्नो गाउँपालिकामा पुग्न सहयोग गर्नु भएको छ।

अध्यक्ष पाण्डेद्वारा हरियानाको फरिदाबादमा अप्ठ्यारोमा परेका अर्घाखाँची मालारानी गाउपालिका ७ दलित परिबारलाइ १५ दिनको खाद्यन्न उपलब्ध गराउनु भएको छ।

बालकृष्ण पाण्डेको नेतृत्व पहलमै उताराखण्ड रुध प्रयागमा मा ६३ दिन धेखी कोरनटाइन बसेका नेपाल मजदुरहरु समन्वय गर्ने नसकेका दैलेख जिल्ला ठाटिकाड गाउँपालिका ४९ घोडा घोडी गाउँपालिका १ जना गरि ५०जना बेजोजगार मजदुर्को नेपालको स्थानीय पालिका सङ समन्वय गरि उतराखण्ड रुद्र प्रयाग उपर जिल्ला अधिकार रुद्रपुर जिल्ला बाट अनुमती दिलाइ नेपाल फर्काउन अनुमति लिनु भयेको छ । उनीहरुलाइ PCR चेक गरि पुन गाउँ पालिकामा पनि क्वारिन्टिन राख्ने गरि नेपाल फर्काइदै छ।


त्यसैगरी नेपाली जनसम्पर्क समितिले चर्को गाडी भाडाबाट पीडित नेपालीलाई रहात दिने अनुरुप भारत सरकारसग सरकारी बस र रेलमा सहज सुविधा सहित नेपालीले यात्रा गर्न पाउनु पर्नेमा पत्रचार र बार्तागरी पहाल भइरहेको अध्यक्ष पाण्डेले बताउनु भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया