चलिरहेको गाडी मै समर्थकले गरे राहुल गान्धीलाई किस (भिडियो सहित)

भारतमा अहिले एउटा भिडियो भाइरल बनेको छ। भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई समर्थकले किस गरेका छ्न।

सुरुमा पत्रकारले राहुल गान्धीलाई केही प्रश्न सोधेका थिए। अचानक एक समर्थकले राहुललाई किस गरे र उनलाई गान्धीका सुरक्षा कर्मचारीले पनि रोक्न सकेनन् ।

हेरौ भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया