बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवक बने नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने दोस्रो मानिस

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ र योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया