महाकाली नदी किनारमा सशस्त्र प्रहरीले गस्ती गर्न थाल्यो (तस्बिरहरू)

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङ्गरू (गागा) स्थित महाकाली नदी किनारमा सशस्त्र प्रहरीको टोलीले गस्ती सुरू गरेको छ।

तस्बिर सबै: रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया