लकडाउने गर्दा भारतमा अप्ठारोमा पर्नु भयो? यी नम्बरमा नेपाली सस्थाका प्रतिनिधिलाई फोन गर्नुहोस

यदी हजुर भारतमा हुनुहुन्छ र लकडाउनले गर्दा अप्ठारोमा पर्नु भयो भने निम्न नम्बरमा सम्पर्क गर्नुहोस।

उहाहरु भारतमा नेपालीको लागी काम गर्ने सस्थामा आवद्ध हुनुहुन्छ। उहाहरुद्वारा भारतमा अलपत्र नेपालीको सक्दो रुपमा फोन रिसिभ हुनेछ, नउठेको खण्डमा कल ब्याक हुनेछ, कुराकानी गरी समस्या सुन्ने, जानकारी र सुचनाहरु शेयर गर्ने, समस्याहरु टिपोट गर्ने, सक्ने ठाऊं र परिस्थितीमा राहतको पहल र समन्वय गर्दै उहाहरुको सीमितताले नभ्याएको ठाऊंमा सम्बंधित निकायमा जानकारी हुनेछ।

संपर्क नम्बरहरु :
RB Khadka +91-9958492898
Balkrishna Pandey +91-9958322539
Deepak GC +91-8800562867
Raghunath Pandey +91-9654420342
Geeta Paudel Ghimire +91-9466449488
Jiwan Sharma +91-9899028099
Arjun Bhandari +91-9007500642
Hemant Adhikari +91-8860169852
Kumar Manu Jack +91-7259743013
Surya Rana +91-9873079588
Sudhan Mahat +91-9205055767

नोट:- अति आवश्यक बाहेक अन्य समयमा रतिमा फोन नगर्नुहोला।

(नम्बर स्रोत:- “Sudhan Mahat” सुधन महतको फेसबुक)

फेसबुकबाट तपाईको प्रतिक्रिया