भारतमा लकडाउन लम्बिने तर नयाँ नियमका साथ लागु हुने

मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमत्री मोदीले भारतमा लकडाउन लम्बिने संकेत गरेका हुन।

मोदीले १७ पछि पनि लकडाउन जारी रहने, यद्यपि अबको लकडाउन नयाँ नियमका साथ लागु हुने उनले बताएका छन्।

१७ मे भन्दा पहिले नयाँ नियम सरकारले जारि गर्ने मोदीले सम्बोधनको क्रममा बताए।

त्यसै गरी मोदीले २० लाख आर्थिक प्याकेज घोषणा गरेका छन् । यो प्याकेज भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १० प्रतिशत हो। यो आर्थिक प्याकेजबाट श्रमिक, किसान लगायतको आर्थिक स्थिति उकास्न खर्च गरिनेछ। माेदीले भारतमा लकडाउन पनि लम्बिने भएको छ मोदीले १७ पछि पनि लकडाउन जारी रहने बताएका हुन्। यद्यपि अबको लकडाउन नयाँ नियमका साथ लागु हुने उनले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया