एउटै परिवारका ६ दिदिबहिनी नेपाल प्रहरीमा

एउटै परिवारका ६ जना दिदि बहिनी नेपाल प्रहरीमा जागिरे छन भन्दा धेरैलाई विश्वाल नलाग्न सक्छ ।

एउटै परिवारमा ६ जना छोरी हुन्छन् र भन्ने पनि धेरै होलान् तर सबैलाई अचम्म लागे पनि एउटै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो ।

नेपाल प्रहरीमा तलाखु ९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन ।

इलाका प्रहरी कार्यलय इटहरीमा गंगा अधिकारी गौल‘असइ’छिन ।

जमुना अधिकारी कार्की,बेली अधिकारी बस्नेत,तारा अधिकारी बाँस्तोला(हवल्दार)छन भने दुर्गा अधिकारी ढकाल,विष्णुदेवी अधिकारी‘जवान’।

हाल जमुना र विष्णु प्रहरीबाट अवकास लिएको अधिकारी परीवारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया