भारतमा अलपत्र नेपालीहरुको तत्काल उद्दारको माग गर्दै मूल प्रवाहले सरकारलाई पठायो पत्र

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न शहरहरुमा अलपत्र परेका नेपालीहरुको तथ्यांक संकलन गरि तत्काल उद्दारका लागि माग गर्दै नेपालको परराष्ट्र मन्त्रालयमा पत्र पठाएको छ ।

समाजले लकडाउनले बेरोजगार भएर खान, बस्न समस्यामा परेका करिब २१ हजार नेपाली श्रमिकहरुको विबरण संकलन गरि परराष्ट्र मन्त्रालयमा इमेल मार्फत पठाएको हो।

हेर्नुहोस पत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया