अर्थमन्त्री बिष्णु पाैडेललाई बुटवलमा कालाे झण्डा

बुटवल :अर्थमन्त्री बिष्णु पाैडेललाई बुटवलमा नेपाली कांग्रेस कार्यकर्ताले कालाे झण्डा देखाएका छन। गृहजिल्लाका बिभिन्न कार्यक्रममा सहभागीी हुन आएका उनलाई नेपाली कांग्रेस कार्यकर्ताले कालाेझण्डा देखाएका हुन ।

बुटवल बाट सैनामैना जाने क्रममा बुटवलको नेपालगन्जराेडमा जम्मा भएका कांग्रेस कार्यकर्ताले बुटवलबाट राजधानी सार्ने प्रस्तावमा अर्थमन्त्री पद लिएर सहमत भएकाे भन्दै कालाेझण्डा देखाएका हुन । 

फेसबुकबाट तपाईको प्रतिक्रिया