चित्रबहादुर केसी कोरोना मुक्त

नेपाल। राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अघिल्लो मंगलबार मेडिसिटी अस्पतालमा उनी भर्ना भएका थिए । भर्ना भएको भोलिपल्ट उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

केसीका सबै रिपोर्टहरु सामान्य आएपछि अस्पतालले आजै उनलाई डिस्चार्ज गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया