यी हुन् कोरोना संक्रमित सबैभन्दा धेरै रहेका १० देश

काठमाडौँ। नेपाल
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड १४ लाख ६ हजार नाघेको छ ।

संक्रमितको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ८३ लख ५२ हजार बढीमा संक्रमण पुष्टि भएको छ।

यसैगरी दोस्रो स्थानमा रहेको भारतमा ७५ लाख ४४ हजार संक्रमण पुष्टि भएको छ ।

यसैगरी ब्राजिलमा ५२ लाख २४ हजार, रसियामा १३ लाख ९९ हजार, स्पेनमा ९ लाख ८२ हजार, अर्जेन्टीनामा ९ लाख ७९ हजार, कोलोम्बियामा ९ लाख ५२ हजार, फ्रान्समा ८ लाख ६७ हजार, पेरुमा ८ लाख ६५ हजार र संक्रमितको हिसावले १० औँ स्थानमा रहेको मेक्सिकोमा ८ लाख ४७ हजारमा संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया