नेपालमा कोरोना संक्रमितको सङ्ख्या १ लाख बढी

२३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५९ जना संक्रमित थपिए सँगै नेपालमा कुल कोरोना संक्रमितहरुको सङ्ख्या एक लाख नाघेको छ ।

देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा आज २०५९ जनामा संक्रमण पुष्टि भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया