प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए


काठमाडौं । प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । 

मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो । मन्त्रिपरिषदको बैठक बोलाइएपनि एजेन्डाबारे जानकारी नदिइएको एक मन्त्रीले जानकारी दिए । 

मन्त्रिपरिषद हेरेफेरको चर्चा भइरहेका बेला प्रधानमन्त्रीले आकस्मिकम रुपमा बोलाएको बैठकलाई महत्वका साथ हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया