कवि असिम सागरको कविता कृति ‘क’ सार्वजनिक

काठमान्डौ । आफ्नो पहिलो कविता कृति ‘’ लिएर  कवि तथा गजलकार असीम सागर बजारमा आएका छन्। फाइनप्रिन्ट प्रकाशनले उक्त कविता कृतिलाई बजारमा लाएको हो।

२०२८ सालमा श्रावन ४ गते अर्घाखाँचीमा जन्मिएका कवि असिम नेपाली साहित्य क्षेत्रमा सुपरिचित नाम हो। गलज लेखनबाट कविता विधा तर्फ आएका असिम कविता पिधमा परेका ,समाजले दबाइएका, कमजोर र आवाजविहिन आम मानिसहरुको आवाज बन्न सक्नुपर्छ मन्यता राख्छन्। कवि असिम आफुपनि ललितपुरको लगनखेलमा तरकारी व्यावसाय गर्दछन्।

असीमका यसअघि दुई गजल सङ्ग्रह ‘जुन पोखिएको रात ‘(सन् २००८) र ‘अस्तित्वका आवाजहरु’ (सन् २००९ ) प्रकाशित छन्। साथै सन् २००९ मै ‘स्वर्गको सपना’ (एकल गजल एल्बम) बजारमा आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया