फेसबुक चलाउदा ध्यान दिनुपर्ने केहि महत्वपूर्ण कुराहरु

1.फेसबुकको पासवर्ड (पासवर्ड) अली कठिन राख्नुहोस। धेरै जसो मानिसले आफ्नो faceboook को पासवर्ड आफ्नो नाम,computer123, password र फ़ोन नंबर राख्ने चलन छ सकेसम्म पासवर्ड बलियो राख्नुहोला।
*†
2.आफ्नो private मोबाइल अथवा कम्प्यूटर जसमा पासवर्ड राखिएको हुन्छ त्यो बाहेक अरुको डिभाइस मा खोलनुपरे पनि लास्टमा logout गरेर छोड़ने गर्नुहोस।


3.बिसेष गरेर कुनै पनि माहामारी को बेलामा हैकर (hacker)हरु धेरैनै सक्रिय हुने भएकाले
आफुलाई मानसिक रुपमा स्वस्थ राखी मनोबल उच्च राखदै सामाजिक संजालमा आएका भ्रम फैलाउने खालका खबरहरुलाई बिस्वास नगर्ने अनी जून पाए तेही लिंकमा क्लिक नगर्ने।


4.बेला बेलामा तपाईंलाई सामाजिक संजालमा हजुरले लाखौको चिट्ठा जितनु भयो त्यो रकम प्राप्त गर्नको लागी हजुरले यो खाता नम्बरमा
यती रकम जम्मा गर्नु पर्ने हुन्छ भन्ने खालको मैसेज आउछ। तेस्तो खालको मैसेज लाई मतलब नगर्नुहोला।


5.आफ्नो नजिकको मान्छे र आफुले चीने जानेको मानिस बाहेक सामाजिक संजालमा नजोडीएकै राम्रो हुन्छ।


  1. बिसेष गरेर कुनै मानिस ,समुदाय र बर्ग लाई लछित गर्दै अनाबसेक कुराहरु शेयर नागर्नुहोला।

7.कुनै जन्तु जनावरको बली तथा हत्या गरिएको फ़ोटो तथा भिडियो सामाजिक संजाल मा नराखनु होला.


8.आफ्नो सम्पूर्ण परिचय खुलने जानकारी
सामाजिक संजाल मा नराखनु होला किनकी हजुरको परिचय हजूर आफै हो सामाजिक संजालमा राखिएको जानकारी अरूले दुरुपयोग गर्न सक्छन।


9.अरुको रचना जस्तै कबिता, भिडियो ,गीत
आफ्नो भनेर पोस्ट नगर्नुहोला तपाईंलाई अर्काको रचना चोरेको आरोप जसलाई अंग्रेजी मा copyright पनि भनिन्छ लाग्न सक्छ।


10.अरुको तस्बीरमा अनी जुनसुकै शेयर गरिएको कुरामा तथानाम गाली अपसब्द प्रयोग नगर्नुहोला एसो गर्दा हजुरलाई साइबर अपराध अन्तर्गत कानून लाग्न सक्छ ।

स्रोत:- सामाजिक संजाल र सन्तोष पौड्याल

फेसबुकबाट तपाईको प्रतिक्रिया