रोकिएका यात्रु लिन २३ अगस्ट मा दुबइ जादै नेपाल एरलाइन्स

काठमाडौं भदौ, ५
दुबइ मा अलपत्र परेका नेपालीलाई लिन नेपाल एर्लाएन्स आईतवार दुबइ जान लागेको छ। १७ अगस्ट मा काठमाडौं बाट दुबइ को लागि उडान भरेको नेपाल एअरलाईनस को बिमान १८ अगस्ट मा नेपाल आउन एअरपोर्ट पुगेका यात्रुलाई अलपत्र एअरपोर्ट मै छाडेर रितै नेपाल फर्कियको थियो। ति यात्राुलाई नेपाल ल्याएर राख्ने ठाउँ नभएको बहानामा नेपाल सरकार र सि सि यम सि को निर्णय अनुरुप ति यात्राुलाई बिमान स्थल मै छाडेर रितै नेपाल फर्किएको थियो। बिमान रितै फर्किएको र बिमान स्थाल पुगेका यात्राुलाई अलपत्र छोडेको कुराको चौतर्फी बिरोध भएपछी पुन ति यात्री लिन नेपाल एअरलाईनस दुबइ उड्न लागेको हो।
नेपाल एअरलाईनस ले दुबइ जादा नेपाल बाट पनि यात्रु हरु दुबइ लान लागेको छ। नेपाल एअरलाईनस ले दुबइ को लागि टिकट समेत इस्यु गरेको छ। आईतवार बिहान् ६:३० बजे काठमाडौं को त्रिभुवन अन्तराष्ट्रिय बिमनस्थल बाट दुबइको लागि नेपाल एअरलाईनस को बिमान प्रस्थान गर्ने नेपाल एअरलाईनस का कर्मचारीले जानकारी दिए। अब पुन दुबइ को लागि अर्को फ्लाईट कहिले हुन्छ भन्ने हाम्रो प्रश्नमा अहिले कुनै जानकारी नभएको र भोली बस्ने बैठले मात्र निर्णय दिने जानकारी नेपाल एअरलाईनस का कर्मचारीले जानकारी दिए।

नेपाल बाट आईतवार बिहान् उड्ने सो फ्लाईट बाट भने नेपाल बाट दुबइ जाने यात्राुले भने त्यती फाईदा भने लिन पाउने छैनन। नेपाल एअरलाईनस ले आईतवार उडान भर्ने जानकारी शुक्रबार मात्र प्रकाशन गरेपछी दुबइ जाने निसेदआग्यामा पनि यात्राु हरु टिकाट काट्न नेपाल एअरलाईनस पुगेका थिय। तर यात्रा गर्न पि सि आर रिपोट अनिबार्य भएको ले यात्रु हरुले पि सि आर गर्न समय अपुग को करण ले सो उडान मार्फत यात्रा गर्न सम्भब नरहेको हो। नेपाल एअरलाईनस ले एकाबिहानै फ्लाईट गर्ने भएपछी पि सि आर रिपोट लिन समय अपुग रहेको हो। पि सि आर रिपोट आउन २४ घण्टा लग्ने र बिचमा शनिबार परेको ले यस्मा समस्या परेको हो।

आईतवार उडान भर्ने बिमन काठमाडौं बाट भने लगभग खाली जस्तै उद्नु पर्ने छ। यस्ले निगम लाई घटा हुने प्रस्ट देखिन्छ। यदी सो उडान डिउसो या बेलुका को समयमा भएको भए आधा यात्रु मात्र भएपनी सो बिमान बाट यात्रा गर्न सम्बभ हुन्थ्यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया