आज ६ देशबाट १५ शव सहित १३ सय १० नेपाली स्वदेश फर्किए (सुची सहित)

२७ जुन २०२० नेपाल
आज विभिन्न देशबाट ८ उडानमार्फत १६ शव सहित १३ सय १० नेपाली स्वदेश फर्किएका छन् ।

कुन देशबाट कति फर्किए त ?
कतार दोहा
पाँच बच्चासहित ३८४ जना

हङ्कङ
१ बच्चासहित ८१ जना

यूएई दुबई
१४६ जना

साउदी
दमाम
१५४ जना
रियाद
१५ शव सहित २५४ जना

कुवेत
८१ जना

अस्ट्रेलिया मेलवर्न
दुई बच्चासहित २१० जना



फेसबुकबाट तपाईको प्रतिक्रिया