साउदी अरबमा १३५ नेपालीले पाए बहिर्गमन भिसा(Exit Visa)

२५ जुन २०२० नेपाल
साउदी अरबमा विभिन्न कारणले बहिर्गमन भिसा नपाएका र भिसा नविकरण नभएकाले नेपाल फर्किन नपाएका १३५ जना नेपालीले दूतावासको पहलमा बहिर्गमन भिसा पाएका हुन।
बिहिवार दूतावासले एक सुचना जारी गरि जानकारी दिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया