नेपाली विद्यार्थी संगठन दिल्ली विश्वविद्यालद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

२०, जुन भारत
दिल्ली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठनद्वारा आयोजना गरेको अनलाईन निबन्ध लेखन प्रतियोगिताको (आलाप) नतिजा प्रकाशन भएको छ।

बीपी कोइराला प्रतिष्ठान नेपाली दूतावासको सह-आयोजनामा गरिएको प्रतियोगितामा ४० जना विद्यार्थीहरुको सहभागिता भएको थियो ।

प्रतियोगीहरुलाई मेलको माध्यमले निवन्ध पठाउन भनिएको थियो । प्रथम र द्वितीय बिजेताहरुले क्रमश रु ५००० र रु ३००० नगद पुरस्कार पाउने छ्न।

नतिजा यस प्रकार छ
शिर्षक:- नेपाल स्थायी लक्ष्य हासील गर्दै
प्रथम :- अनुष्का लाल
द्वितीय :- स्वच्छन्द पाण्डे

शिर्षक:- ओभर द टप मिडीया भर्सेज नोवेल
प्रथम :- सुशान्त थापा
द्वितिय :- अनुष्का शाह

रेनु थापाको नेतृत्व सम्पन्न भएको यस कार्यक्रमको उप-प्रमुख संगीता महत रहेकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया