नेपाल दूतावास मलेसियाले जारी गर्यो कोरोना टेष्ट गर्न सकिने अस्पताल तथा क्लिनिकहरुको सुची

११ जुन, नेपाल
यदी तपाई मलेसियाबाट नेपाल फर्कन चाहानुहुन्छ भने आफुमा कोरोना नभएको स्वास्थ प्रमाणपत्र नेपाली दूतावास मलेसियालाई दिनु पर्छ।
यसै गरि नेपाली दूतावास मलेसियाले कोभिड-१९ टेष्ट गर्न सकिने अस्पताल तथा क्लिनिकहरुको नामावाली सर्वजनिक गरेको छ।
यो सूचीमा लेखिएको बाहेकको क्लिनिक बाट समेत टेष्ट गर्न सकिनेछ।
सुची हेर्न यो लिन्क खोल्नुहोस
https://www.facebook.com/180065882436655/posts/943440959432473/
फेसबुकबाट तपाईको प्रतिक्रिया