नेपाल दूतावास मलेसियाले जारी गर्‍यो नेपाल जानेहरुको सुची, आफ्नो नाम हेर्नुहोस

११ जुन, नेपाल
नेपाल दूतावास मलेसियाले यही १५,१८, २० र २१ जुनमा हुनलागेको चारवटा चार्टर्ड उडान मार्फत नेपाल फर्कनको लागि प्रथमिकिकरण गरिएका व्यक्तिहरुको पहिलो नामावाली सर्वजनिक गरेको छ।

निजहरुले १५ जुन भित्र समबन्धित एयरलाईन्समा सम्पर्क गरि आफ्नो टिकटको व्यवस्था नगरेमा प्राथमिकिररणको दोश्रो नामावली प्रकाशन गर्नेछ।

नामावली हेर्नुहोस।
https://www.facebook.com/180065882436655/posts/943409952768907/

फेसबुकबाट तपाईको प्रतिक्रिया