विदेशबाट नेपाल फर्किदा कुन देशदेखि कति भाडा ? 

११ जुन, नेपाल
नेपाल सरकारले विदेशबाट आउदा लाग्ने जहाज भाडा तोकेको छ।

भाडा (डलर)
१    ओमन    ५१०
२    साउदी अरब दमाम    ५९०
३    साउदी अरब रियाद    ६३०
४    बैंकक, थाइल्यान्ड    ३९०
५    ढाका, बंगलादेश    १६५
६    मलेसिया    ५२०
७    दोहा, कतार    ५४५
८    युएई    ५००
९    कुवेत    ५७०
१०    कम्बोडिया    ४००
११    बहराइन    ५४५
१२    साउदी अरब जेदाह    ७७०
१३    सुडान    ९४०
१४    माले, माल्दिभ्स    ५०५
१५    हङकङ    ५५०
१६    दिल्ली    २०५
१७    मुम्बई     ३१०
१८    बेंग्लोर    ३३५
१९    ओमन    ८१५
२०    साइप्रस    ८७५
२१    नारिता, जापान    ९३५
२२    हिथ्रो (युके)     १३५०
२३    फ्र्यांकफर्ट (जर्मनी)    १२५५

फेसबुकबाट तपाईको प्रतिक्रिया