बहराइन सरकारले माग्यो कामदार, कामको खोजीमा हुनेले यो लिन्कमा विवरण भर्नुहोस

९ जुन, नेपाल
लकडाउनका कारण बहराइनमा रोजगारी गुमाएका वा कामको खोजीमा रहेका नपालीले बहराइन राज्यको श्रम बजार नियामक अख्तियारले जारी गरेको वेबसाइटमा आफ्नो विस्तृत विवरण पेश गरेर काम पाउन सक्नुहुन्छ ।

नेपाली दूतावास बहराइनले जनाएअनुसार बहराइन सरकारले जारी गरेको https://www.talentportal.bh/ वेबसाइटमा आफ्नो श्रम सम्बन्धी दक्षता र क्षमता खुल्ने व्यक्तिगत विवरण पेश गरेर काम पाउन सकिन्छ । 

त्यो वेबसाइटमा आफ्नो विवरण पेश गर्न सक्ने दूतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया