सरकारले विदेशमा अप्ठ्यारोमा परेका यी २४,१४८ नागरिकलाई तत्काल स्वदेश ल्याउने

८ जुन, नेपाल
सरकारले भारत बाहेक अन्य देशबाट कोरोनाको कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्नेको सूची तय गरेको छ ।

विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।

यी नगरिकालाइ पहिलो चरणमा स्वदेश ल्याइनेछ।

हेर्नुहोस सुची

फेसबुकबाट तपाईको प्रतिक्रिया