१२ बर्षदेखि हराएको छोरालाई कोरोनाले भेट गरायो (भिडियो सहित)

नेपाल
भन्छन् नि १२ सालमा त बगेको खोला नि फर्कन्छ। हो त्यस्तै भएको छ १२ साल अघि छोरो हराएका एक बुढा बाबुको।

एक बर्ष अघि बुढा बाको सहारा बन्ने श्रीमती बितेपछि एक्लै जिवन कटाउदै गरेका यि बुढा बाले आज १२ बर्ष देखि हराएको छोरा पाउनुभयो ! खुसि को सिमानै रहेन आशु नै निकाल्नुभयो 😢

भिडियो स्रोत :- केपी खनालको twitter

फेसबुकबाट तपाईको प्रतिक्रिया