नेपाल सरकारले यी ७ प्रकारका व्यक्तिहरुलाई अरुलाई भन्दा पहिले स्वदेश फर्काउनेछ

नेपाल सरकारले कतारबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने प्रक्रिया थालेको छ।
पहिलो प्राथमिकतामा यी ७ प्रकारका व्यक्तिहरु स्वदेश फर्किन पाउने छ्न ।
आज कतार स्थित नेपाली दूतावासले एक सूचना जारी गरि जानकारी दिएको हो।
हेर्नुहोस सुचना !!

फेसबुकबाट तपाईको प्रतिक्रिया