साझा सद्भाव समूह भारतद्वारा चर्को बस भाडा असुली विरुद्ध आपत्ति

अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारतले बस व्यवसायीहरुद्वारा प्रवासी नेपालीहरुबाट घर जाने क्रममा चर्को बस भाडा असुली गरेको भन्दै आपत्ति जनाएको छ।

संयोजक गंगाप्रसाद भट्टराईद्वारा जारी बिज्ञप्तिमा कोरोना भाइरस (कोभिड–१९) का कारणले सिर्जित यो जटिल अवस्थामा मानवीय समवेदनाको ख्याल गर्दै, त्यही अनुसारको बस भाडा निर्धारण गर्न र चर्को सुल्क नअसुल्न बस व्यवसायीसँग हार्दिक अनुरोध गरेको छ।

हेरौ बिज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया